अश्लिष्ट
वि. [सं.]
- श्लेष नभएको; एक अर्थ मात्र भएको; एकार्थक।
- नमिलेको; नगाँसिएको; नजोडिएको।
- असङ्गत; एक्लो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)