अश्लील

वि. [सं.]

  1. लाजभाँड बुझाउने; लज्जास्पद; लज्जाजनक; फोहोर (कुरो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)