अश्वमेध
ना. [सं.]
- गोत्रहत्या, विप्रहत्या आदि महापापको प्रायश्चित्तका निम्ति वा छेउछाउका सबै राजाहरूलाई अधिकारमा राखी चक्रवर्ती बन्नका लागि एक वर्षसम्म खास लक्षणयुक्त घोडालाई स्वतन्त्र छाडी पछि त्यही घोडाको बलि दिएर गरिने एक किसिमको ठुलो यज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)