अश्वयान

ना. [सं.]

  1. घोडाले चलाउने सवारी; बग्गी; एक्का; घोडागाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)