अश्वशक्ति

ना. [सं.]

  1. घोडाको शक्ति बराबर नाप गर्ने एक नापो।
  2. आजभोलिको चलनअनुसार पौने सात मन वा ५५० पाउन्ड अथवा लगभग २५० किलोको भार एक फुट माथि उठाउनलाई चाहिनेजति तागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)