अश्वस्त

वि. [सं.]

  1. उच्चारणमा सास कम खर्च हुने; अल्पप्राण (क च ट त प, ग ज ड द ब आदि व्यञ्जन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)