अश्वायुर्वेद

ना. [सं.]

  1. अश्वचिकित्साशास्त्र; शालिहोत्र; घोडाको उपचारका सम्बन्धमा जानकारी दिने ग्रन्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)