अश्विनी

ना. [सं.]

  1. सत्ताइस नक्षत्रका गणनामा आउने पहिलो नक्षत्र।
  2. त्वष्टाकी छोरी संज्ञाले सूर्यबाट जोगिनका निम्ति लिएको घोडीको रूप।
  3. अङ्गुल, विन्दु, मोक्ष, मात्रा आदिको दुई गुना बराबरको नाप; कला, कोलक, पद्म, अक्षि आदि बराबरको नाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)