अश्विनीकुमार

ना.

  1. अश्विनीका जम्ल्याहा छोरा (गद र अगद)।
  2. देवताहरूका वैद्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)