अष्टक

ना.

  1. आठ वस्तुको वर्ग वा समूह (जस्तो- हिङ्ग्वष्टक; लवङ्गाष्टक इ.)।
  2. आठ छन्द, श्लोक आदिको समूह (गफाष्टक, गणेशाष्टक इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)