अष्टकुल

ना.

  1. पुराणमा वर्णित सर्पका आठ कुल (शेष, वासुकि, तक्षक, कर्कोटक, पद्म, महापद्म, शङ्खचूड र कुलिक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)