अष्टचिरञ्जीवी
ना.
- प्राचीन कालका धेरै बाँच्ने मानिएका आठ प्रसिद्ध व्यक्ति (मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृप, परशुराम र अश्वत्थामा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)