अष्टछाप
ना.
- गोस्वामी विट्ठलनाथजीले तर्जुमा गरेको सर्वोत्तम पुष्टिमार्गी (सूरदास, कुम्भनदास, परमानन्ददास, कृष्णदास, छीतस्वामी, गोविन्दस्वामी, चतुर्भुजदास र नन्ददास) कविहरूको एउटा वर्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)