अष्टपाद

वि.

  1. आठ पाउ हुने; आठखुट्टे।
  2. माकुरो।
  3. सलह।
  4. शरभ।
  5. अक्टोपस (एक थरी जलचर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)