अष्टमण्डप

ना. [सं.]

  1. चामल, मुगी, अदुवाको रस, सिधेनुन, धनियाँ, पिप्ला, हिङ, बेसार र जिरो उचित मात्रामा मिलाई पकाएर कपडछान गरी रोगीलाई खुवाइने पथ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)