अष्टमी

ना. [सं.]

  1. शुक्लपक्ष वा कृष्णपक्षको आठौँ तिथि; चन्द्रमामा आठ कलायुक्त हुने दिन वा तिथि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)