अष्टावक्र
ना. [सं.]
- अङ्ग बाङ्गोटिङ्गो भएका एक अद्वैतवादी ऋषि।
- हात, पाउ आदि अङ्ग धेरै ठाउँमा बाङ्गोटिङ्गो भएको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)