असंयत

वि. [सं.]

  1. संयम नभएको; नियममा नरहने।
  2. नबाँधिएको; फुक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)