असंयम

ना. [सं.]

  1. संयमको अभाव; मन, इन्द्रिय आदि आफ्नो वशमा राख्न नसक्ने अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)