असंलग्न

वि. [सं.]

  1. कुनै दल वा वर्गसँग संलग्न नभएको; कसैका पक्षमा नलाग्ने।
  2. कुनै राष्ट्रका नीतिमा नलाग्ने वा त्यसको अनुसरण नगर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)