असंलग्नता

ना.

  1. कुनै पक्षमा पनि सम्बन्ध नराख्ने काम; कुनै राष्ट्रको राजनीतिको अनुसरण नगर्ने नीति। विप. संलग्नता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)