असंसर्ग

ना. [सं.]

  1. संसर्ग नभएको अवस्था; सम्बन्ध नहुने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)