असंस्कृत
वि. [सं.]
- संस्कार वा सुधार नभएको; अपरिमार्जित।
- धर्मशास्त्रका अनुसार संस्कार (मुण्डन, व्रतबन्ध आदि) नभएको; व्रात्य।
- असभ्य; अशिष्ट।
- व्याकरणको नियममा नमिलेको।
- अशुद्ध शब्द; अपशब्द।
- संस्कृतभिन्न भाषा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)