असक्तवि. [सं.]विषयभोगमा आसक्त नभएको; विरक्त।फलको इच्छा नगर्ने; निष्काम।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)असक असगुन