असगुन

ना. [सं. अशकुन]

  1. खराब वा नराम्रो मानिएको आरम्भिक लक्षण; अशुभ साइत; अमङ्गल; अपसगुन; अपशकुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)