असजिलो
वि. [अ+सजिलो]
- गाह्रो भएको; सजिलो नभएको; अप्ठेरो; गाह्रो।
- नमिलेको; अमिल्दो
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)