असञ्चय

ना. [सं.]

  1. सञ्चयको अभाव; जम्मा नगर्ने काम, अवस्था वा स्थिति।
  2. सङ्ग्रह नगरेको; सञ्चय नगरेको; नबटुलिएको; जम्मा नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)