असत्
वि. [सं.]
- सार वा अस्तित्व नभएको; सत्ताहीन।
- झुटो; असत्य; मिथ्या।
- बेठिक; अनुचित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)