असत्ती
वि. [सं. असत्य]
- साँचो व्यवहार नगर्ने; पेटमा राम नभएको; दुष्ट स्वभावको; दुराचारी।
- इमानजमान नभएको; कपटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. असत्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)