असत्य

ना. [सं.]

  1. सत्यता नहुनाको भाव वा स्थिति।
  2. सत्यता नभएको; झुटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)