असदृश

वि. [सं.]

  1. सदृश वा समान नभएको; त्यस्तै नदेखिने; असमान।
  2. अयोग्य; अनुचित।
  3. अमिल्दो गुण भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)