असद्भाव

ना. [सं.]

  1. राम्रो भावना नहुनाको भाव वा स्थिति; खराब वा नराम्रो भावना; सद्भाव नभएको स्थिति।
  2. अस्तित्वको अभाव; कुनै वस्तु नभएको स्थिति; अनुपस्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)