असन्तुलन
ना. [सं.]
- सन्तुलनको अभाव; सन्तुलन नहुनाको स्थिति।
- बराबर नभएको स्थिति; घटीबढी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)