असन्तुलित
वि. [सं.]
- सन्तुलन नभएको; कमबेसी भएको; बराबरी नभएको।
- सन्तुलन नभएको वा नगरिएको; बराबरी नगरिएको; घटबढ भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)