असन्तुष्ट

वि. [सं.]

  1. सन्तुष्ट नभएको; मन नअघाएको।
  2. अतृप्त।
  3. खुसी नभएको; अप्रसन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)