असफल

वि. [सं.]

  1. सफल नभएको; कार्यसिद्धि नभएको।
  2. फेल भएको (जाँच आदिमा); अनुत्तीर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)