असफलता

ना.

  1. सफल नहुनाको भाव वा स्थिति; विफलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)