असबल्ले
वि. [असबल्ल+ए]
- उर्लेर आएको; सँभालिनसक्नु भएको; असमल्ले (बाढी, भेल इ.)।
- बाढी, भेल आदि; अत्यन्तै उर्लिएर; सँभालिन नसक्ने गरी; असमल्ले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [असबल्ल+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)