असबाबखाना

ना.

  1. लडाइँका सरसामान राख्ने ठाउँ; हातहतियार राख्ने ठाउँ, शस्त्रागार। ४. मालसामान जम्मा गरी राख्ने ठाउँ; गोदाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)