असभ्य

वि. [सं.]

  1. सभ्य नभएको; राम्रो व्यवहार गर्न नजान्ने।
  2. गँवार; पाखे; कोर्काली; पार्कोटे; कुनाली; जङ्गली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)