असमवयस्क

वि. [सं.]

  1. घटीबढी उमेर भएका; बराबरी उमेर नभएका (दाजुभाइ, साथी आदि)।
  2. नयाँ र पुराना वा सानाठुला गरी छासमिस उमेरका (रुख, बिरुवा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)