असमान
वि. [सं.]
- समान वा बराबर नभएको; चारैतिर बराबर नभएको; विषमाकारको (क्षेत्र, वस्तु आदि); असदृश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)