असम्प्रज्ञात समाधि

ना.

  1. ज्ञाता, ज्ञेय र ज्ञानको भेद नरहने खालको अन्तिम चरणको समाधि; निर्विकल्प समाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)