असम्बद्ध

वि. [सं.]

  1. सम्बन्ध नभएको; असम्बन्धित; नमिलेको; असङ्गत।
  2. नबाँधिएको; बन्धनमा नपरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)