असम्बद्धता

ना.

  1. असम्बद्ध हुनाको भाव वा स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)