असम्भार

वि. [सं.]

  1. भत्कन, बिग्रनबाट सम्भार गर्न नसकिने; समेट्न नसकिने।
  2. धेरै; असाध्य; ज्यादा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)