असम्भावना

ना. [सं.]

  1. सम्भावनाको अभाव; हुन नसक्ने स्थिति वा अवस्था; सम्भावनाहीनता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)