असम्भावित

वि. [सं.]

  1. सम्भावना नभएको; हुन नसक्ने अवस्थाको; असम्भव भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)