असम्भ्रम

वि. [सं.]

  1. सम्भ्रम नभएको; हडबड नगर्ने; शान्त।
  2. धैर्य; शान्त अवस्था वा स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)