असम्मत
वि. [सं.]
- सम्मतिमा नआएको; समान विचार नभएको; मतो नमिलेको; बेराजी।
- स्वीकार नगरिएको; नामन्जुर; मन्जुर नगरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)